advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ७६५ पुगेको छ, भने संक्रमितको संख्या ४९ हजार ५१७ पुगेको छ, भने १२ हजार २११ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ८१२ पुगेको छ । १ लाख ६४ हजार ७७ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख २६ हजार ९ सय ६७ निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ४३ जना उपचाररत

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ७ सय ७३, संक्रमित ३४ लाख ८३ हजार ९ सय ३५ - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ७ सय ७३, संक्रमित ३४ लाख ८३ हजार ९ सय ३५

`

     २०७७ वैशाख २१ गते ३:११

काठमाडौं, २० वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ७ सय ७३ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४ लाख ८३ हजार ९ सय ३५ पुगिसकेको छ, भने ११ लाख ८ हजर ८८६ जना निको भइसकेका छन् ।

यसैबीच, १३ लाख ५९ हजार ६५९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २१ लाख ३० हजार २७६ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ६७ हजार ४ सय ४४ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ६० हजार ७७४ पुगेको छ । जसमध्ये १ लाख ६१ हजार १ सय १२ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार २३६ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख ९ हजार ३२८ पुगेको छ । यसैबीच निको हुनेको संख्या ७९ हजार ९१४ पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २ लाख ४५ हजार ५६७ जना कुल सङ्क्रमित भएका छन् भने, २५ हजार १ सयको ज्यान गएको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ४६ हजार २ सय ३३ पुगेको छ ।

फ्रान्समा १ लाख ६८ हजार ३९६ जना कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ७ सय ६० को ज्यान गएको छ । यसैबीच ५० हजार ५६२ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार १३१ पुगेको छ, भने १ लाख ८२ हजार २६० जना संक्रमित छन् । इरानमा पनि ज्यान गुमाउनेको संख्या ६ हजार १५६ पुगेको छ । ९६ हजार ४४८ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ७७ हजार ३ सय ५० जना निको भइसकेका छन् ।

advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ७ हजार ७६५ पुगेको छ, भने संक्रमितको संख्या ४९ हजार ५१७ पुगेको छ, भने १२ हजार २११ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ६ हजार ८१२ पुगेको छ । १ लाख ६४ हजार ७७ संक्रमितको संख्या पुगेको छ, यसैबीच १ लाख २६ हजार ९ सय ६७ निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन्, भने बाँकी ४३ जना उपचाररत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?