advertisement

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

" /> पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प - Sarbocha Media

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

`

     २०७७ ज्येष्ठ १८ गते ७:२५

एजेन्सी, १८ जेठ । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

advertisement

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?