advertisement

क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो ।

" /> क्वारेन्टाइनबाट भागेर एक व्यक्तिले गरे आत्महत्या - Sarbocha Media

क्वारेन्टाइनबाट भागेर एक व्यक्तिले गरे आत्महत्या

`

     २०७७ ज्येष्ठ १८ गते ३:१९

गुल्मी, १८ जेठ । क्वारेन्टाइनबाट भागेर एक व्यक्तिले आत्महत्या गरेका छन् ।

गुल्मीको क्वारेन्टाइनमा राखिएका छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

शनिबार भारतबाट आएका उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

advertisement

क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?