advertisement

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जना गरी ६ जनामा कोरोना संक्रमण फेला परेको हो ।

" /> हालै मात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

हालै मात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ ज्येष्ठ १४ गते ६:०६

पोखरा, १४ जेठ । बागलुङका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा हालै मात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

advertisement

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जना गरी ६ जनामा कोरोना संक्रमण फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?