advertisement

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको बताइएका छ ।

" /> कर्णालीमा थप १२ जना कोरोना संक्रमित फेला - Sarbocha Media

कर्णालीमा थप १२ जना कोरोना संक्रमित फेला

`

     २०७७ ज्येष्ठ १३ गते ३:५३

वीरेन्द्रनगर, १३ जेठ । कर्णालीमा थप १२ जनामा कोरोना संक्रमण फेला भएको छ । यो संगै त्यहाँ कुल संक्रमितको संख्या २३ जना पुगेको छ ।

पुष्टि भएका १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको जनाइएको छ ।

advertisement

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको बताइएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?