advertisement

उनको सम्पर्कमा आएका अरु व्यक्तिको खोजी सुरु भएको जनाइएको छ ।

" /> बूढानीलकण्ठ नगरपालिकाका कोरोना संक्रमित एम्बुलेन्स’ चालक - Sarbocha Media

बूढानीलकण्ठ नगरपालिकाका कोरोना संक्रमित एम्बुलेन्स’ चालक

`

     २०७७ ज्येष्ठ १२ गते ६:५१

काठमाडौं, १२ जेठ । बूढानीलकण्ठ नगरपालिकाका कोरोना भाइरस संक्रमित एम्बुलेन्स’ संञ्चालक भएको खुलेको छ ।

आज फेला भएको ७२ कोरोना संक्रमित मध्य बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुषले निजी गाडीलाई एम्बुलेन्सका रुपमा योगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउने गरेको जनाइएको छ ।

advertisement

उनको सम्पर्कमा आएका अरु व्यक्तिको खोजी सुरु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?