advertisement

चीनको नयाँ कानूनको विरोधमा आइतबार हजारौँ मानिसहरु सडकमा उत्रिएर विरोध प्रर्दशन गरेका थिए ।

" /> लकडाउनमा हङकङमा चीनको नयाँ कानूनविरुद्ध हजारौं मानिसहरु सडकमा उत्रिए - Sarbocha Media

लकडाउनमा हङकङमा चीनको नयाँ कानूनविरुद्ध हजारौं मानिसहरु सडकमा उत्रिए

`

     २०७७ ज्येष्ठ १२ गते २:०३

एजेन्सी, १२ जेठ । हङकङमा चीनको नयाँ कानूनविरुद्ध आइतबार हजारौं मानिसहरु सडकमा प्रदर्शनमा उत्रिएका छन् । हङकङ प्रहरीले सरकारका विरोधी प्रदर्शणकारीहरुलाई तितर–बितर गर्नका लागि असुर ग्यास हानेको जनाइएको छ ।

प्रत्यर्पण विधेयकलाई लिएर पछिलो वर्षा जुनमा सुरु भएको विराध प्रदर्शनले फेरि एक पटक जोड दिएको छ । चीनले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानूनको कारण कोरोना महामारीलाई लिए जारी गरिएको लकडाउनको बीच हङकङमा फेरि विरोध प्रदर्शन सुरु भएको छ ।

advertisement

चीनको नयाँ कानूनको विरोधमा आइतबार हजारौँ मानिसहरु सडकमा उत्रिएर विरोध प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?