advertisement

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

" /> कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण फेला - Sarbocha Media

कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण फेला

`

     २०७७ ज्येष्ठ ०६ गते ५:२१

काठमाडौं ६ जेठ, । आज बिहान फेरि थप चार जनामा कोरोना संक्रमण फेला परेको छ ।

कपिलवस्तुमा मंगलबार मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

advertisement

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?