advertisement

त्यस्तै शनिबार नेपालमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार विहान ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको थियो ।

 

 

 

 

 

" /> नेपालमा पहिलो पटक कोरोनाबाट एक महिलाको ज्यान गयो, संक्रमितको संख्या हालसम्म १ सय ८१ - Sarbocha Media

नेपालमा पहिलो पटक कोरोनाबाट एक महिलाको ज्यान गयो, संक्रमितको संख्या हालसम्म १ सय ८१

`

     २०७७ ज्येष्ठ ०३ गते ४:०३

काठमाडौं, ३ जेठ । नेपालमा पहिलो पटक कोरोनाबाट एक महिलाको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या हालसम्म १ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको काभ्रे धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

महिलाको निधन पछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । शनिबार राति जारी विज्ञप्तीमा धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएकी सुत्केरी कोरोना भाइरसको कारण भएको उल्लेख गरेको छ ।

मन्त्रालयले नेपालमा कोरोनाको कारण मृत्यु भएको यो पहिलो भएको पनि प्रष्ट पारेको छ ।

advertisement

त्यस्तै शनिबार नेपालमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार विहान ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?