advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको हो ।

 

 

 

 

" /> नेपालमा आज फेरि ६ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या २ सय ७३ पुग्यो - Sarbocha Media

नेपालमा आज फेरि ६ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या २ सय ७३ पुग्यो

`

     २०७७ ज्येष्ठ ०३ गते ४:५७

काठमाडौं, ३ जेठ । नेपालमा आज फेरि ६ जना कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।

शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको हो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?