advertisement

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत नस पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

" /> कोरोना संक्रमितको उपचारमा संलग्न नर्स पनि संक्रमण पुष्टि - Sarbocha Media

कोरोना संक्रमितको उपचारमा संलग्न नर्स पनि संक्रमण पुष्टि

`

     २०७७ ज्येष्ठ ०१ गते ६:३६

काठमाडौं, १ जेठ। वीरगञ्जमा कोरोना भाइरसको उपचारमा संलग्न नर्सनै संक्रमित भएको फेला परेको छ ।

बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको पर्साका तीन जना मध्य एक जना नर्स रहेको खुलेको छ ।

advertisement

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत नस पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?