दुई अस्पतालहरु बुधबार बिहान सिल गरिएको हो ।

" /> एक नर्समा कोरोना संक्रमण देखिएपछि पुल्चोकका दुई अस्पताल सिल - Sarbocha Media

एक नर्समा कोरोना संक्रमण देखिएपछि पुल्चोकका दुई अस्पताल सिल

`

     २०७७ वैशाख ३१ गते ६:४३

काठमाडौं, ३१ वैशाख । एक जना नर्समा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका दुई अस्पतालमा सिल गरिएको छ ।

सिल गरिएको अस्पताल आरोग्य फाउन्डेसन र निदान अस्पताल रहेको छ । आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै संस्था सिल गरिएको हो ।

दुई अस्पतालहरु बुधबार बिहान सिल गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?