दोलखा केन्द्रबिन्दू बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प, काठमाडौँमा पनि भूकम्पको धक्काको महसुस

`

     २०७७ वैशाख ३१ गते १:३०

काठमाडौँ, ३१ वैशाख । गएराति दोलखा केन्द्रबिन्दू बनाएर ५.३ म्याग्निच्यूड भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति काठमाडौँ लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस भयो । राति ११ बजेर ५३ मिनेटमा सो भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?