advertisement

भक्तपुरका दुई जना, काठमाडौंका पनि १ जनालाई कोरोना संक्रमण देखिएको छ । पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना काठमाडौंका १ जना र सर्लाहीमा १ जना गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हिजोे एक दिनमा मात्रै नेपालमा ८३ जनामा कोरोना पुष्टि भएको छ ।

" /> काठमाडौं र भक्तपुरमा पनि भित्रियो कोरोना, संक्रमति २ सय १७ पुग्यो - Sarbocha Media

काठमाडौं र भक्तपुरमा पनि भित्रियो कोरोना, संक्रमति २ सय १७ पुग्यो

`

     २०७७ वैशाख ३१ गते १२:५०

काठमाडौं, ३१ बैशाख । नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । थप २६ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमतिको जम्मा संख्या २ सय १७ पुगेको छ।

advertisement

भक्तपुरका दुई जना, काठमाडौंका पनि १ जनालाई कोरोना संक्रमण देखिएको छ । पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना काठमाडौंका १ जना र सर्लाहीमा १ जना गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हिजोे एक दिनमा मात्रै नेपालमा ८३ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?