advertisement

निकै लामो दूरी पार गनुपर्नेसंगै थुप्रै काम गर्न बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।

" /> कोरोना महामारीबाट निस्कन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ - Sarbocha Media

कोरोना महामारीबाट निस्कन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

`

     २०७७ वैशाख १६ गते ७:२५

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको महामारी अन्त्य गर्न अझै धेरै टाढा रहेको जनाएको छ ।

डब्ल्यूएचओका प्रमुखले कोरोना भाइरस महामारीको अन्त्य गर्न अझै धेरैटाढा रहेको बताएका हुन्।

कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । डब्ल्यूएचओको प्रमुखका अनुसार विशेष गरी बालबालिकाहरूले समयमा नै खोप ल‍गाउन पाएका छैनन् । यो समस्या भोग्ने गरीब देश रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।

advertisement

निकै लामो दूरी पार गनुपर्नेसंगै थुप्रै काम गर्न बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?