advertisement

अस्पतालमा तीन रात बोरिस आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

" /> कोरोना संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस सोमबारबाट काममा फर्किँदै - Sarbocha Media

कोरोना संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस सोमबारबाट काममा फर्किँदै

`

     २०७७ वैशाख १५ गते ६:४०

एजेन्सी, १५ वैशाख। कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारण बोरिस एक महिनापछि काममा फर्किन लागेका हुन् ।उनले कोरोना भाइरसको संक्रमणको कारण एकसाता अस्पतालमा बिताएका थिए ।

advertisement

अस्पतालमा तीन रात बोरिस आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?