advertisement

उनीहरूकी दीदी जोयले उनीहरुले आफूहरु यस धर्तीमा सँगै आएको र सँगै जाने बताइरहने गरेको बताएकी छन् ।

काटीको निधनपछि उनी असल नर्स रहेको र उनले आफ्नो कामभन्दा बढी सेवाभाव देखाउने गरेको साउथहम्पटन अस्पतालका प्रमुख कार्यकारीले बताएका छन् ।

" /> कोरोनाबाट बेलायतमा जुम्ल्याह नर्सको ज्यान गयो - Sarbocha Media

कोरोनाबाट बेलायतमा जुम्ल्याह नर्सको ज्यान गयो

`

     २०७७ वैशाख १३ गते ४:५३

काठमाडौं, १३ वैशाख। बेलायतमा कोरोना संक्रमणबाट जुम्ल्याह नर्सको ज्यान गएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ३७ बर्षी बालबालिकाकी नर्स काटी डाभिस साउथहम्पटनको जनरल अस्पतालमा मंगलबार ज्यान गएको थियो।

बिबिसीका अनुसार त्यस्तै पूर्व नर्स र उनकै जुम्ल्याह दिदी पूर्वनर्स इम्माको सोहि अस्पतालमा अघिल्लो शुक्रबार निधन भएको छ ।

advertisement

उनीहरूकी दीदी जोयले उनीहरुले आफूहरु यस धर्तीमा सँगै आएको र सँगै जाने बताइरहने गरेको बताएकी छन् ।

काटीको निधनपछि उनी असल नर्स रहेको र उनले आफ्नो कामभन्दा बढी सेवाभाव देखाउने गरेको साउथहम्पटन अस्पतालका प्रमुख कार्यकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?