advertisement

गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोरोना अझै बढ्ने भन्दै चेतावनी दिएका छन्।

" /> लकडाउन हटाउँदा कोरोनाको सङ्क्रमण झन तीब्र गतिमा फैलिन सक्छ : डब्ल्यूएचओ - Sarbocha Media

लकडाउन हटाउँदा कोरोनाको सङ्क्रमण झन तीब्र गतिमा फैलिन सक्छ : डब्ल्यूएचओ

`

     २०७७ वैशाख ११ गते ६:४९

काठमाडौं, ११ वैशाख । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस लामो समयसम्म रहने जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले लकडाउन हटाउँदा सङ्क्रमण झन तीब्र गतिमा बढ्ने बताएका छन् ।

advertisement

गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोरोना अझै बढ्ने भन्दै चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?