एजेन्सी,१० बैशाख । अमेरिकाले कोरोना भाइरस रोकथाम गर्न सहयोग नगरेको भन्दै चीन सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकाको मिजौरी राज्यका महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकी संघीय अदालतमा दायर गरेको मुद्दामा भाइरस फैलन नदिन चीनले केही नगरेको आरोप लगाएका छन्।

कोरोना भाइरसका कारण मिजौरीवासीले अरबौं डलरको क्षति बेहोरनु परेको बताएको छ ।




