advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ५ हजार ९ सय ९८ पुगेको छ, भने संक्रमितको संख्या ४० हजार ९५६ पुगेको छ, भने ९ हजार २ निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ८६ पुगेको छ । १ लाख ४८ हजार ४ सय ५३ संक्रमितको संख्या पुगेको छ, यसैबीच ९५ हजार २०० निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हालसम्म ४ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।

" /> विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४५९, २५ लाख ५५ हजार ७४२संक्रमित - Sarbocha Media

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४५९, २५ लाख ५५ हजार ७४२संक्रमित

`

     २०७७ वैशाख १० गते १:१२

काठमाडौं, १० बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय ५९ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २५ लाख ५५ हजार ७४२ पुगिसकेको छ, भने ६ लाख ९० हजार २ सय १९ निको भइसकेका छन् । यसैबीच, ८ लाख ६७ हजार ६७८ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १६ लाख ८८ हजार ६४ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ४५ हजार ३ सय १८ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ८ लाख १८ हजार ७४४ पुगेको छ । जसमध्ये ८२ हजार ९ सय २३ जना निको भइसकेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २४ हजार ६ सय ४८ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ । यसैबीच निको हुनेको संख्या ५१ हजार ६०० पुगेको छ ।

कोरोना संक्रमणका कारण स्पेनमा २१ हजार २ सय ८२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ४ हजार १७८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ८२ हजार ५ सय १४ पुगेको छ ।

फ्रान्समा १ लाख ५८ हजार ५० जना कुल सङ्क्रमित भएका छन् भने, २० हजार ५सय ९६ को ज्यान गएको छ । यसैबीच ३९ हजार १८१निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ, भने १ लाख २९ हजार ४४ जना संक्रमित छन् ।

इरानमा पनि ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ९७ पुगेको छ । ८४ हजार ८०२ जना संक्रमितको संख्या पुगेको छ, जसमध्ये पनि ६० हजार ९ सय ६५ निको भइसकेका छन् ।

advertisement

यसैबीच बेल्जियममा पनि ज्यान गुमाउनेको ५ हजार ९ सय ९८ पुगेको छ, भने संक्रमितको संख्या ४० हजार ९५६ पुगेको छ, भने ९ हजार २ निको भइसकेका छन् ।

त्यस्तै, जर्मनीमा पनि ज्यान गुमाउनेका संख्या ५ हजार ८६ पुगेको छ । १ लाख ४८ हजार ४ सय ५३ संक्रमितको संख्या पुगेको छ, यसैबीच ९५ हजार २०० निको भइसकेका छन् ।

त्यस्तै चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हालसम्म ४ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?