advertisement

वडाअध्यक्ष लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

" /> धनुषाका वडा अध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ देखियो - Sarbocha Media

धनुषाका वडा अध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ देखियो

`

     २०७७ वैशाख ०८ गते ७:३२

जनकपुरधाम, ८ वैशाख। भारतबाट फर्केका धनुषाका वडा अध्यक्षको कोरोना संक्रमण र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट  गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।

भारतको एक महिना बसाइपछि फर्केका जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी गत चैत २२ गते साँझ नेपाल आएका थिए ।

advertisement

वडाअध्यक्ष लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?