जनकपुरधाम, ७ बैशाख । जनकपुरको सडकमा पैसा फाल्दै हिड्ने दुई जना महिलामा कोरोना नभएको बताइएको छ ।
दुवै महिलालाई हिजो नियन्त्रणमा लिए जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरिएको थियो ।

आरडिटी परीक्षण पोजिटिभ आएको तर पीसीआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।




