advertisement

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधिहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताइन् ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्य हिजो मात्र दुई जना निको भएर घर फर्किएका छन् भने केही समय अगाडि एक जना कोरोना मुक्त भएको थियो ।

" /> बागलुङकी ६५ वर्षीया मनकुमारी पनि कोरोना मुक्त, १६ दिनपछि घर फर्किइन् - Sarbocha Media

बागलुङकी ६५ वर्षीया मनकुमारी पनि कोरोना मुक्त, १६ दिनपछि घर फर्किइन्

`

     २०७७ वैशाख ०७ गते १:२९

काठमाडौं, ७ बैशाख । कोरोना भाइरसबाट संक्रमित बागलुङकी ६५ वर्षीयामनकुमारी पौडेल कोरोना अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा पनि कोरोना संक्रमण नखिएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा उनलाई भाइरस संक्रमण भएको पुष्टी भएको थियो ।  अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले जित्न सहज भएको उनी बताउँछिन् ।

advertisement

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधिहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताइन् ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्य हिजो मात्र दुई जना निको भएर घर फर्किएका छन् भने केही समय अगाडि एक जना कोरोना मुक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?