advertisement

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया कोरोना संक्रमित युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् ।

" /> टेकु अस्पतालबाट १९ वर्षीया दोस्रो कोरोना संक्रमित युवती पूर्णरुपमा स्वस्थ भएर घर फर्किइन् - Sarbocha Media

टेकु अस्पतालबाट १९ वर्षीया दोस्रो कोरोना संक्रमित युवती पूर्णरुपमा स्वस्थ भएर घर फर्किइन्

`

     २०७७ वैशाख ०६ गते १०:०६

काठमाडौं, ६ बैशाख । नेपालमा दोस्रो कोरोना भाइरसबाट संक्रमित  घर फर्किएकी छन् ।

फ्रान्सबाट कोरोना संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएर घर फर्किएकी हुन्। उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको हो।

युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसविरुद्ध लड्न सक्ने उनी बताउँछिन् ।

advertisement

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया कोरोना संक्रमित युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?