एजेन्सी, ६ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २१ जना भारतीय ज्वान संक्रमित भएका छन् । यसमा २० जना नौसैनिक आईएनएस आंग्रेका सहभागीता रहेको जनाइएको छ ।
एक नौसैनिकमा ७ अप्रिलमा देखिएको थियो । एजेन्सी एएनआईका अनुसार नौसेना आईएनएस आंग्रेलाई इनलिविंग ब्ल्कको क्वारेन्टाइनमा रोखेको जनाइएको छ ।

पूरै युद्धपोतमा लकडाउन लागु गरिएको थियो । भारतीय नौसेनाका अनुसार युद्धपोतमा रहेका र पनडुब्बियोका सैन्य कर्मिसम्म संक्रमण पुगेको छैन ।




