advertisement

संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो । लकडाउन उल्लंघन गर्नेहरुमाथि संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

" /> आजदेखि लकडाउन उल्लंघन गर्नेलाई थुनामा राख्ने - Sarbocha Media

आजदेखि लकडाउन उल्लंघन गर्नेलाई थुनामा राख्ने

`

     २०७७ वैशाख ०४ गते ५:१५

काठमाडौं, ४ बैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि देशभर लगाइएको लकडाउन उल्लंघन गर्नेमाथि थप कडाई गर्ने भएको छ ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउन उल्लंघन गर्नेमाथि थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको जनाएको छ ।

advertisement

संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो । लकडाउन उल्लंघन गर्नेहरुमाथि संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?