advertisement

यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।

" /> कोरोना भाइरसको महामारीमा पनि दक्षिण कोरियामा मास्क र पन्जा लगाएर मतदान - Sarbocha Media

कोरोना भाइरसको महामारीमा पनि दक्षिण कोरियामा मास्क र पन्जा लगाएर मतदान

`

     २०७७ वैशाख ०३ गते ६:११

एजेन्सी, ३ बैशाख ।  कोरोना भाइरसको चपेटामा परिहेको समयमा पनि दक्षिण कोरियामा भने संसदको निर्वाचन भइरहेको छ।

निर्वाचनमा मास्क लगाएर मतदाताहरू गएका छन्। उनीहरूले निर्वाचनमा सामाजिक दूरीको नियम पालना गरीरहेको जनाइएको छ ।

समाचारसंस्थाहरूका अनुसार मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो । मतदाताहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको छ ।

advertisement

यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?