advertisement

त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४४८ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

" /> भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ पुग्यो, संक्रमित ११ हजार ४४८ - Sarbocha Media

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ पुग्यो, संक्रमित ११ हजार ४४८

`

     २०७७ वैशाख ०३ गते ४:३२

काठमाडौं, ३ बैशाख । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको ज्यान गएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।

advertisement

त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४४८ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?