advertisement

पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको डब्लुएचओको भनाइ छ ।

" /> कोरोना भाइरसको महामारी पूर्णरुपमा रोक्न प्रभावकारी खोप तत्कालै चाहिन्छ : डब्लुएचओ - Sarbocha Media

कोरोना भाइरसको महामारी पूर्णरुपमा रोक्न प्रभावकारी खोप तत्कालै चाहिन्छ : डब्लुएचओ

`

     २०७७ वैशाख ०२ गते ३:०९

काठमाडौं, ०२ बैशाख । कोरोना भाइरसको महामारिले हाल विश्व त्रसित छ । दिनहुँ संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अवश्यकता पर्ने जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण प्रभावकारी भ्याक्सिन नबनेसम्म पूर्णरुपमा रोक्न नसक्ने बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको बताएका छन् ।

advertisement

पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको डब्लुएचओको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?