advertisement

मन्त्रालयकाअनुसार हालसम्म भारतमा संक्रमितको संख्या सात हजार चार सय ४७ पुगेको छ ।

" /> कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या २३९ पुग्यो - Sarbocha Media

कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

`

     २०७६ चैत्र २९ गते ७:०७

काठमाडौं, २९ चैत । कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको ज्यान गइसकको छ । त्यस्तै मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको छ ।

advertisement

मन्त्रालयकाअनुसार हालसम्म भारतमा संक्रमितको संख्या सात हजार चार सय ४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?