advertisement

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले विश्वसंगठन संसारभरको देशहरुसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेको जानकारी दिए । यसमा हतार गरिनु हुँदैन भन्दै उनले हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्ने बताएका हुन् ।

युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । ।

" /> लक डाउन चाँडै हटाएमा कोरोनाबाट अझ धेरैको ज्यान जान सक्ने डब्ल्यूएचओको चेतावनी - Sarbocha Media

लक डाउन चाँडै हटाएमा कोरोनाबाट अझ धेरैको ज्यान जान सक्ने डब्ल्यूएचओको चेतावनी

`

     २०७६ चैत्र २९ गते ५:४६

काठमाडौं, २९ चैत । लक डाउनलाई चाँडै हटाएमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अझ धेरैको ज्यान जाने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

कोरोनाबाट ज्यान जानेको संख्या बढ्ने हुँदा विश्वभरका देशले लकडाउन अहिले नै नटुंग्याउन विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले आग्रह गरेका छन् ।

advertisement

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले विश्वसंगठन संसारभरको देशहरुसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेको जानकारी दिए । यसमा हतार गरिनु हुँदैन भन्दै उनले हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्ने बताएका हुन् ।

युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?