advertisement

८ जनामा कोरोना संक्रमण देखिएको नेपाली परिवारमा ११ सदस्य रहेका छन् । उनीहरुको मुल घर सुदूरपश्चिमको अछाम हो ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवार स्रोतले जनाए ।

" /> एकै परिवारका आठ जना नेपालीमा कोरोना संक्रमण देखियो - Sarbocha Media

एकै परिवारका आठ जना नेपालीमा कोरोना संक्रमण देखियो

`

     २०७६ चैत्र २९ गते १२:५६

काठमाडौं, २९ चैत । भारतको मुम्बईमा आठ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमित एकै परिवारका सदस्य रहेका छन् । उनीहरु मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका हुन् । हालसम्म ८ जनासंगै भारतमा नेपाली कोरोनाको संक्रमित १२ जना पुगेको बताइएको छ ।

advertisement

८ जनामा कोरोना संक्रमण देखिएको नेपाली परिवारमा ११ सदस्य रहेका छन् । उनीहरुको मुल घर सुदूरपश्चिमको अछाम हो ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवार स्रोतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?