advertisement

फ्रान्समा १ लाख १२ हजार ९५० कुल सङ्क्रमित भएका छन् भने, १० हजार ८६९ को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३३ को मृत्यु भएको छ । यसैबीच ७७ हजार २७९ निको भएर फर्किएका छन् ।

इरानमा ६२ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ८७२ को मृत्यु भएको छ । यसैबीच २७ हजार ३९ निको भएर फर्किएका छन् ।

बेलायतमा ६० हजार ७३३ कुल सङ्क्रमित भएका छन् भने, ७ हजार ९७ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

" /> विश्वभरी कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ हजार ४०५, संक्रमित १५ लाख १३ हजार ३ सय ४ - Sarbocha Media

विश्वभरी कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ हजार ४०५, संक्रमित १५ लाख १३ हजार ३ सय ४

`

     २०७६ चैत्र २७ गते ३:१३

काठमाडौं, २७ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ८८ हजार ४०५ पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्रमितको संख्या १५ लाख १३ हजार ३ सय ४ जना पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा ४ लाख ३० हजार २७१ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ७३८ को ज्यान गइसकेको छ । यसैबीच २२ हजार ३५६ निको भएर फर्किएका छन् ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा १ लाख ३९ हजार४२२ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार ६ सय ६९ को ज्यान गइसकेको छ । यसैबीच २६ हजार ४९१ जना निको भएर फर्किएका छन् ।

यता स्पेनमा १ लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ७९२ जनाको ज्यान गइसकेको छ । यसैबीच ४८ हजार २१ जना निको भएर फर्किएका छन् ।

advertisement

फ्रान्समा १ लाख १२ हजार ९५० कुल सङ्क्रमित भएका छन् भने, १० हजार ८६९ को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३३ को मृत्यु भएको छ । यसैबीच ७७ हजार २७९ निको भएर फर्किएका छन् ।

इरानमा ६२ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ८७२ को मृत्यु भएको छ । यसैबीच २७ हजार ३९ निको भएर फर्किएका छन् ।

बेलायतमा ६० हजार ७३३ कुल सङ्क्रमित भएका छन् भने, ७ हजार ९७ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्यान गुमाइसकेका छन् ।

कोभिड १९ को संक्रमणबाट नेपाल पनि अछुतो छैन, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने ८ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?