advertisement

बीबीसीका अनुसारअहिलेसम्म कोरोनाले नछोएको देशहरु
ओलन्ड द्वीप
अमेरिकन समोआ
एन्टार्क्टिका
बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा
बूभे द्वीप
ब्रिटिश हिन्द महासागर क्षेत्र
क्रिस्मस द्वीप
कोकोस (कीलिङ) द्वीप
कमरोज
कूक द्वीप
फ्रेन्च सदर्न टेरिटरीज
हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप
किरबाटी
लसूटू
मार्शल द्वीप
माइक्रोनेशिया
नाउरु
नीयूए
नोर्फक द्वीप
उत्तर कोरिया
पलाउ
पिट्केअर्न द्वीप
सेन्ट हलिना
सेन्ट पिएर तथा मिकेलन द्वीप
समोआ
सोलोमन द्वीप
साउथ जोर्जा तथा साउथ स्यान्ड्विच
स्प्र्याट्ली द्वीप
स्वाल्बार तथा जेन मेअन द्वीप
ताजिकिस्तान
टोकलाउ
टोङ्गा
तुर्क्मेनिस्तान
टूभालू
यूएस माइनर आउट्लाइङ आईलन्ड्स
भानुआटु
वालिस एन्ड फुटुना आईलन्ड्स
येमन

" /> अहिलेसम्म कोरोनाले नछोएको देशहरु - Sarbocha Media

अहिलेसम्म कोरोनाले नछोएको देशहरु

`

     २०७६ चैत्र २७ गते २:०७

एजेन्सी, २७ चैत । विश्वका धेरै देशहरु कोरोना भाइरसको चपेटमा परिरहेको केही देश भने यसबाट बच्न सफल छन् । जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोरोना १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।

बिहीबार सम्ममा विश्वभरि १५ लाखभन्दा बढी कोरोनाबाट पीडित भएका र झन्डै ८८ हजार भन्दा धेरैको मृत्यु भएको छ। तर विश्वभरि ४० वटा ठाउँमा एउटा पनि सङ्क्रमण भएको पुष्टि भएको छैन।

advertisement

बीबीसीका अनुसारअहिलेसम्म कोरोनाले नछोएको देशहरु
ओलन्ड द्वीप
अमेरिकन समोआ
एन्टार्क्टिका
बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा
बूभे द्वीप
ब्रिटिश हिन्द महासागर क्षेत्र
क्रिस्मस द्वीप
कोकोस (कीलिङ) द्वीप
कमरोज
कूक द्वीप
फ्रेन्च सदर्न टेरिटरीज
हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप
किरबाटी
लसूटू
मार्शल द्वीप
माइक्रोनेशिया
नाउरु
नीयूए
नोर्फक द्वीप
उत्तर कोरिया
पलाउ
पिट्केअर्न द्वीप
सेन्ट हलिना
सेन्ट पिएर तथा मिकेलन द्वीप
समोआ
सोलोमन द्वीप
साउथ जोर्जा तथा साउथ स्यान्ड्विच
स्प्र्याट्ली द्वीप
स्वाल्बार तथा जेन मेअन द्वीप
ताजिकिस्तान
टोकलाउ
टोङ्गा
तुर्क्मेनिस्तान
टूभालू
यूएस माइनर आउट्लाइङ आईलन्ड्स
भानुआटु
वालिस एन्ड फुटुना आईलन्ड्स
येमन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?