advertisement

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

" /> चर्को गर्मीको पर्वाह नगरी निरन्तर खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा - Sarbocha Media

चर्को गर्मीको पर्वाह नगरी निरन्तर खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको प्रधानमन्त्रीद्वारा उच्च प्रशंसा

`

     २०७६ चैत्र २५ गते ६:४४

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन्।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

advertisement

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?