advertisement

टेन डाउनिङ स्ट्रिटका अनुसार जोनसनका सोमबार अचानक स्वास्थ्यमा समस्या देखियो ।

बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु ५५ वर्षीय प्रधानमन्त्री जोनसनका उपचारमा खटिए बताइएको छ।

" /> कोरोनाको संक्रमित बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा सारियो - Sarbocha Media

कोरोनाको संक्रमित बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

`

     २०७६ चैत्र २५ गते १:५३

एजेन्सी, २५ चैत । कोरोना भाइरस अर्थात कोभिड – १९ बाट संक्रमित बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा सारिएको छ ।

आइतबार सेन्ट थोमस अस्पतालमा भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था विग्रिदै गएपछि आईसीयूमा सारिएको जनाइएको छ ।

advertisement

टेन डाउनिङ स्ट्रिटका अनुसार जोनसनका सोमबार अचानक स्वास्थ्यमा समस्या देखियो ।

बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु ५५ वर्षीय प्रधानमन्त्री जोनसनका उपचारमा खटिए बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?