advertisement

सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ।

" /> आज मन्त्रिपरिषद्को बैठक बस्दै, एक हप्ताको लागि फेरि लकडाउन थपिन सक्ने - Sarbocha Media

आज मन्त्रिपरिषद्को बैठक बस्दै, एक हप्ताको लागि फेरि लकडाउन थपिन सक्ने

`

     २०७६ चैत्र २४ गते ६:३९

काठमाडौं, २४ चैत । आज २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । उक्त बैठकमा लकडाउनको समय एक हप्ता थपिन सक्ने सम्भावना रहेको जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकमा सामाजिक दूरीको नियम पालना गर्दै लकडाउन थप गर्ने लगायतका विषयमा छलफल हुने छ । बैठक प्रधानमन्‍त्री, मन्त्रीहरुबीच बालुवाटारमा हुने बताइएको छ ।

advertisement

सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?