advertisement

बाहिरबाट तरकारी आयात हुन छाडेपछि अहिले तरकारी अधिकांशले सिस्नु, बेथे र फापरको साग टिपेर तरकारीका रूपमा काम चलाउने गरेको स्थनीयले बताएका छन् ।

तरकारी व्यवसायीका अनुसार बजारमा हरियो तरकारी देखिनासाथ हारालुछ हुने गरेको छ ।

" /> हरियो तरकारी देखिनासाथ हारालुछ, अधिकांशले सिस्नु खान थाले - Sarbocha Media

हरियो तरकारी देखिनासाथ हारालुछ, अधिकांशले सिस्नु खान थाले

`

     २०७६ चैत्र २४ गते २:२२

बाँके,२४ चैत । लकडाउनले गर्दा तरकारीको चरम अभाव भएको छ। खास गरी बेजारमा हरियो तरकारी पाउन छोडेको हो ।

यस्तै कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको जनाइएको छ। हवाईबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेपछि स्थानीय बजारमा तरकारी पाउन छोडेको बताइएको छ ।

advertisement

बाहिरबाट तरकारी आयात हुन छाडेपछि अहिले तरकारी अधिकांशले सिस्नु, बेथे र फापरको साग टिपेर तरकारीका रूपमा काम चलाउने गरेको स्थनीयले बताएका छन् ।

तरकारी व्यवसायीका अनुसार बजारमा हरियो तरकारी देखिनासाथ हारालुछ हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?