advertisement

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको विज्ञप्तिमा उल्लेख छ।

" /> बाघमा पनि भेटियो कोरोना भाइरसको संक्रमण - Sarbocha Media

बाघमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

`

     २०७६ चैत्र २४ गते १:४८

एजेन्सी, २४ चैत । अमेरिकाको न्युयोर्कमा बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ भएको हो । बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि आयोवामा राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले गरेको जनाएको छ ।

advertisement

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?