कोरोना भाइरसको त्राससँगै भएको लकडाउनका बेला गरिब, विपन्न र दैनिक रोजगारी गरेर हातमुख जोड्ने परिवारलाई वितरण गर्नका लागि दुई हजार केजी चालम हस्तान्तरण गरेको काँग्रेस धरानका सचिव श्याम पोखरेलले बताए ।

" /> नेपाली काँग्रेस धरानद्वारा दुई हजार केजी चामल हस्तान्तरण - Sarbocha Media

नेपाली काँग्रेस धरानद्वारा दुई हजार केजी चामल हस्तान्तरण

`

     २०७६ चैत्र २३ गते ५:०७

धरान, २३ चैत । नेपाली काँग्रेस धरानले शनिबार धरान उमहानगरपालिकालाई दुई हजार केजी चामल हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको त्राससँगै भएको लकडाउनका बेला गरिब, विपन्न र दैनिक रोजगारी गरेर हातमुख जोड्ने परिवारलाई वितरण गर्नका लागि दुई हजार केजी चालम हस्तान्तरण गरेको काँग्रेस धरानका सचिव श्याम पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?