advertisement

यो भन्दा अगाडि नेपालमा कोरोना संक्रमितको संख्या ६ जना थिए । पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

" /> नेपालमा कोरोनाको संक्रमित ९ पुग्यो, पहिलोपटक नेपालभित्रै पनि कोरोना संक्रमण भएको पुष्टि - Sarbocha Media

नेपालमा कोरोनाको संक्रमित ९ पुग्यो, पहिलोपटक नेपालभित्रै पनि कोरोना संक्रमण भएको पुष्टि

`

     २०७६ चैत्र २२ गते ८:३०

काठमाडौं, २२ चैत । नेपालमा कोरोना भाइरसको संक्रमित ९ पुगेको छ ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय युवक, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ।

advertisement

यो भन्दा अगाडि नेपालमा कोरोना संक्रमितको संख्या ६ जना थिए । पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?