advertisement

देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ ।

" /> वीरगञ्जमा लकडाउन उल्लंघन गर्ने ३५२ भारतीय पक्राउ - Sarbocha Media

वीरगञ्जमा लकडाउन उल्लंघन गर्ने ३५२ भारतीय पक्राउ

`

     २०७६ चैत्र १९ गते ६:४१

काठमाडौं, १९ चैत । कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि लगाइएको देशव्यापी लकडाउन उल्लंघन गर्ने
३५२ जना भारतीय नागरिकलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

advertisement

देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?