advertisement

भाइरल भइरहको उक्त तस्वीरबारे सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी दिएको छ ।

" /> प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएकोबारे छानबिन हुँदै - Sarbocha Media

प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएकोबारे छानबिन हुँदै

`

     २०७६ चैत्र १७ गते ७:०६

काठमाडौं, १७ चैत । नेपाल सरकारले देशलाई कोरोनाबाट बचाउन लकडाउन लगाएको छ । लकडाउनको नियम पालना नगर्नेहरुलाई विभिन्न तरिकाले कार्वाही गर्न थालेको छ ।

यस्तै आजा सोमबार सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर भाइरल भइरहको छ ।

advertisement

भाइरल भइरहको उक्त तस्वीरबारे सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?