advertisement

कोरोना संक्रमणको समयमा पनि अर्थमन्त्री थोमस दिनरात काम गर्दै आएका बताइएको छ ।

" /> कोरोना संक्रमणले पु-याएको आर्थिक क्षतिबारे चिन्तित बनेका जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या - Sarbocha Media

कोरोना संक्रमणले पु-याएको आर्थिक क्षतिबारे चिन्तित बनेका जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या

`

     २०७६ चैत्र १७ गते १:०५

काठमाडौं, १७ चैत। कोरोना संक्रमणको कारण आर्थिकमा पुर्याइरहेकोबारे चिन्ता लिदै आएका जर्मनीको हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले आत्महत्या गरेका छन् ।

५४ वर्षीय स्किफरको शव शनिबार एउटा रेल ट्र्याक नजिकै भेटिएको खबर अन्तर्राष्ट्रीय मिडियाले जनाएको छ। उनले आत्महत्या गरेको पुष्टि भइसकेको छ ।

स्टेट प्रिमियर भोल्कर बफेयरका अनुसार अर्थमन्त्री थोमस स्किफरले कोरोना भाइरसबाट डामाडोल भएको अर्थतन्त्रको व्यवस्थापनबारे चिन्ता लिदै आएका थिए ।

advertisement

कोरोना संक्रमणको समयमा पनि अर्थमन्त्री थोमस दिनरात काम गर्दै आएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?