advertisement

हाल अमेरिकामा यसलाई भाइरस परीक्षणको अनुमति दिएको र यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक नभएको बताइएको छ ।

" /> अमेरिकामा बन्यो पाँच मिनेट मै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि - Sarbocha Media

अमेरिकामा बन्यो पाँच मिनेट मै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि

`

     २०७६ चैत्र १६ गते ६:५४

काठमाडौं, १६ चैत। विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको एकदम छिट्टो परीक्षण गर्ने प्रविधि बनेको छ ।

अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो ।

अमेरिकाले बनाएको यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्ने जनाएको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने जनाइएको छ ।

advertisement

हाल अमेरिकामा यसलाई भाइरस परीक्षणको अनुमति दिएको र यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?