advertisement

हाल भइरहेको लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ । तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने जनाइएको छ ।

" /> नेपाल फेरि एक हप्ता लकडाउन हुँदै - Sarbocha Media

नेपाल फेरि एक हप्ता लकडाउन हुँदै

`

     २०७६ चैत्र १६ गते ६:०७

काठमाडौं, १६ चैत। नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन फेरि एक हप्ताको लागि थप हुने भएको छ ।

सरकारले लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

advertisement

हाल भइरहेको लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ । तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?