advertisement

स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो । माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त रहेको
मन्त्रालयले जनाएको छ ।

" /> चीनले कोरोना भाइरसविरुद्धको अत्यावश्यक औषधी नेपालमा आज पठाउदै - Sarbocha Media

चीनले कोरोना भाइरसविरुद्धको अत्यावश्यक औषधी नेपालमा आज पठाउदै

`

     २०७६ चैत्र १५ गते १:१९

काठमाडौं, चैत १५ । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण नियन्त्रण गर्न अत्यावश्यक औषधी चीनबाट आज नेपाल आइपुग्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । औषधी शनिबार ल्याउनका लागि चीनको छेन्दुमा सङ्कलन भइरहेको बताइएको छ ।

advertisement

स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो । माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त रहेको
मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?