काठमाडौं, १२ चैत । विश्वभर तीब्र गतीमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फेरि अर्का एक जनामा भेटिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

यो भन्दा अगाडि दुई जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।




