advertisement

हाल फ्रान्समा कोरोना पुष्टि भएको संख्या २२ हजार ३ सय पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्सले पनि लागिपरेको छ ।

फ्रान्समा १७ मार्चदेखि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको जनाइएको छ ।

" /> कोरोनाबाट फ्रान्समा २४ घण्टामा २ सय बढीले गुमाए ज्यान, २ हजार ४ सय ४४ नयाँ संक्रमित - Sarbocha Media

कोरोनाबाट फ्रान्समा २४ घण्टामा २ सय बढीले गुमाए ज्यान, २ हजार ४ सय ४४ नयाँ संक्रमित

`

     २०७६ चैत्र १२ गते ४:२४

काठमाडौं, १२ चैत। कोरोना भाइरस संक्रमणबाट फ्रान्समा पछिल्लो २४ घण्टामा २ सय भन्दा बढीको ज्यान गएको छ ।

२४० जनाले ज्यान गुमाएसँगै फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको छ भने २ हजार ४ सय ४४ नयाँ संक्रमित फेला परेका छन् ।

advertisement

हाल फ्रान्समा कोरोना पुष्टि भएको संख्या २२ हजार ३ सय पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्सले पनि लागिपरेको छ ।

फ्रान्समा १७ मार्चदेखि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?