advertisement

अस्पताल भर्ना पत्रकारको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले बताएका छन् । मृत्यु भएका पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

" /> जिम्बाब्वेमा कोरोना भाइरसले लियो ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान - Sarbocha Media

जिम्बाब्वेमा कोरोना भाइरसले लियो ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान

`

     २०७६ चैत्र ११ गते ६:०५

एजेन्सी, ११ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमणबाट जिम्बाब्वेमा एक पत्रकारको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाएका उनी ३० वर्षीय टेलिभिजन पत्रकार हुन् ।

जिम्बाब्वेमा कोरोना भाइरसका कारण ज्यान गएका उनी पहिलो व्यक्ति रहेको बताइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

advertisement

अस्पताल भर्ना पत्रकारको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले बताएका छन् । मृत्यु भएका पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?